नेपाली घरः एक अर्ब लागतको प्रिमियम बुटिक होटल, जसले गराउँदैछ आतिथ्यमा फरक अनुभूति
काठमाडौं। जनजीवन सामान्यतर्फ फर्किएसँगै राजधानीको पर्यटकीय केन्द्र ठमेलमा भीडभाड छ। आन्तरिक र विदेशी पर्यटकको ओहरदोहर बढेको छ। दुई वर्षपछि पुनः बढेको चहलपहलले कोभिडकाल बिर्साएको छ। पर्यटकका लागि ठमेलमा फरक पहिचान बोकेको होटल